डिजेल, पेट्रोल र मटीतेलको मूल्य घट्‍यो

  • प्रकाशित मितिः भदौ, 24, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं/ नेपाल भारत पेट्रोलियम पाइपलाइन परियोजना उद्घाटनका अवसरमा नेपाल आयल निगमले डिजेल, मटीतेल र पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँले घटाएको छ । मूल्य समायोजनपछि पेट्रोल प्रतिलिटर १०७ रुपैयाँ, डिजेल ९५ र मटीतेल ९५ रुपैयाँ हुनेछ ।

यो मूल्य आज (मंगलबार) मध्यान्ह १२ बजेदेखि नै लागू भएको छ ।

भारतको मोतिहारीबाट बाराको अमलेखगन्जसम्म बिछ्याइएको पाइपलाइन परियोजना उद्घाटन आज हुँदैछ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved