बाटोमा हिडिरहेको अवस्थामा लडेर एकको मृत्यु

  • प्रकाशित मितिः भदौ, 8, 2076
  • पहिलो किताब संवाददाता

कैलाली / कैलालीमा हिडिरहेको अवस्थामा बाटोमा लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका १ बस्ने ७० बर्षीय खुलसी डगौराको बाटोमा लडेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घरबाट आफन्तको घर जाने क्रममा बाटोमा लडेर उनी घाईते भएकी थिईन्।

उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र भजनी लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved