बिराटनगरको नोबेलमा जन्मियो नाक र आँखा नभएको अनौठो बच्चा

  • प्रकाशित मितिः पुष, 5, 2075
  • पहिलो किताब संवाददाता

विराटनगर / बिराटनगरको नोबेल मेडिकल कलेजमा अनौठो बच्चा जन्मिएको छ। नोबेलमा नाक र आँखा नभएको अनौठो बच्चा जन्मिएको हो ।

भारतबाट आएकी ४० वर्षिया इफ्रात बानुले जन्माएको बच्चाको नाक र आँखा नभएको बताइएको छ । बानुको छैटौँ सन्तानका रुपमा जन्मिएको उक्त बच्चाको केही समय मै मृत्यु भएको थियो ।

यस्ता बच्चा १ लाखमा एक जन्मनसक्ने चिकित्सकहरुले जनाएका छन्। यस्तो समस्यालाई साइक्लोपिया भन्ने गरेको भन्दै चिकित्सकहरु यस्तो समस्या साइकोपेम्नि भन्ने टोक्सिङले गर्दा भएको बताएका छन्।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved