छोराको कुटाइबाट बाबुको मृत्यु

  • प्रकाशित मितिः श्रावण, 2, 2075
  • पहिलोकिताव संवादताता

सोलुखुम्बु / आफ्नै छोराको कुटपिटबाट सोलुखुम्बुमा एक बाबुको मृत्यु भएको छ। दूधकुण्ड नगरपालिका(९ सानो खाम्दिङमा छोराको कुटाइबाट ४५ वर्षीय फुर्वा शेर्पाको मृत्यु भएको हो। शेर्पालाई सोमबार साँझ छोरा १८ वर्षीय तेन्जी शेर्पाले कुटपिट गरेको स्थानीयले जानकारी दिएका छन्।

घाइते भएका फुर्वाको मंगलबार साँझ आफ्नै घरमा मृत्यु भएको प्रहरी चौकी केरुङले जनाएको छ। घटनालगत्तै फरार भएका तेन्जीलाई प्रहरीले दूधकुण्ड नगरपालिका(१० स्थित सोल्मासा जंगलबाट नियन्त्रणमा लिएको छ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved