हेलिकोप्टर दुर्घटनामा पाइलटसहित ४ जनाको मृत्यु

  • प्रकाशित मितिः भदौ, 8, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी / इक्वेडरको अमेजन क्षेत्रमा शनिवार सेस्ना–१८२ हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा चारजनाको मृत्यु भएको छ ।नागरिक उड्डयन अधिकारीहरूले विमानमा पाइलट र तीन यात्री रहेको र सबैको मृत्यु भएको बताए ।

घटनाको अनुसन्धान गरिरहेको अधिकारीहरूले बताएका छन् । दुर्घटनाको कारण पत्ता लागेको छैन । सैन्यकर्मी तथा खोजकर्ताहरूले शनिवार एक घन्टाको कारवाहीपछि शव बरामद गरेका थिए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved