तीन दिनदेखि हराएका युवा मनोहरा खोलामा मृत फेला

  • प्रकाशित मितिः श्रावण, 28, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / विगत तीन दिनदेखि हराएका एक युवा बालकुमारीस्थित मनोहरा खोलमा मृत भेटिएका छन्। उदयपुरको कटारी नगरपालिका–२ घर भएका अन्दाजी ३२ वर्षीय हरि खड्का मृत फेला परेका प्रहरीले जनाएको छ।

उनको शव सड्न थालेको अवस्थामा मनोहरा खोला किनारामा मंगलबार बिहान प्रहरीले फेला पारको हो। उनी काठमाडौंमा मूर्ति बनाउने काम गर्थे। उनको मृत्यु शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved