अमेरिकन पेस्तोल र गोलीसहित संखुवासभाबाट २ जना पक्राउ

  • प्रकाशित मितिः फाल्गुन, 23, 2075
  • पहिलो किताब संवाददाता

संखुवासभा / संखुवासभाको मादी नगरपालिका–५ ढाडेगाउँबाट प्रहरीले अमेरिकन पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा २३ वर्षीय बुद्धिमान तामाङ र ३६ वर्षीय सञ्जय तामाङ रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले मेड इन युएसए लेखिएको पेस्तोल १ थान, म्याग्जिन १ थान र गोली १ थान बरामद गरेको छ।

विशेष सुराकीको आधारमा पक्राउ परेका दुवैलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved