आज सुनचाँदीको मूल्य कति छ ?

  • प्रकाशित मितिः पुष, 10, 2075
  • पहिलोकिताव संवादताता

इटहरी / नेपाली बजारमा साताको तेस्रो दिन मंगलबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ ।

सोमबार छापावाल सुन तोलामा ५९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानएको छ ।

त्यस्तै चाँदीको मूल्य भने बजारमा यथावत नै रहेको छ । सोमबार चाँदीको मूल्य ७२० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि ७ सय २० रुपैयाँमै कारोवार भैरहेको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved