राजधानीमा नक्कली विदेशी डाक्टरको बिगबिगी

  • प्रकाशित मितिः माघ, 16, 2074
  • पहिलो किताब संवाददाता

काठमाडौं - नेपाल र नेपाली जनताको स्वास्थ्यमाथि खेलबाड गर्दै आएका झन्डै दुई दर्जन विदेशी नागरिक अनुसन्धानको दायरामा पुगेका छन् ।

सोमबार एकैदिन ठमेलदेखि बौद्धसम्मका केही क्लिनिकमा अवैधरुपमा चिकित्सकीय अभ्यास गरिरहेका विदेशी नागरिक पक्राउ परेका हुन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

यसरी अवैध रुपमा चिकित्सकीय अभ्यास गर्दै आएका अधिकांश काठमाडौं उपत्यकाभित्र विभिन्न अस्पताल तथा क्लिनिकरुमा डाक्टर बनेर काम गरिरहेका फरक फरक मुलुकका नागरिक भएको बुझिएको छ ।

सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मेडिकल काउन्सिलले संयुक्त रुपमा छापा मार्ने क्रममा विदेशी नागरिकहरु कार्यस्थलबाटै पक्राउ परेका हुन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved