खोलामा आएको बाढीले बगाउँदा एक जना बेपत्ता

  • प्रकाशित मितिः असार, 27, 2076
  • पहिलो किताब संवाददाता

मोरङ / मोरङको गेउरिया खोलामा आएको बाढीले बगाउँदा एक जना बेपत्ता भएका छन् बेपत्ता हुनेको पहिचान खुल्न सकेको छैन् । अविरल वर्षाको कारण बाढीले डाइभर्सन बगाएपछि डाइभर्सनसँगै मोटरसाइकलमा रहेका ति व्यक्तिलाई पनि बगाएको हो ।

खोलाले बगाएर बेपत्ता भएका व्यक्तिको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण सिँगिया र बक्राहा खोला आसपासको सुकुम्बासी बस्तीका १ सय ५० भन्दा बढी मानिस विस्थापित भएका छन् ।उनीहरुलाई सुरक्षित ठाउँमा सार्ने काम भैरहेको छ । यता लगाता वर्ष भइरहदा विराटनगर पनि जलमग्न भएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved