सातै जनाको शव लिएर सेनाको हेलिकोप्टर काठमाडौंका लागि उड्यो

  • प्रकाशित मितिः फाल्गुन, 16, 2075
  • पहिलो किताब संवाददाता

ताप्लेजुङ / हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव लिएर सेनाको एमआई १७ हेलिकोप्टर ताप्लेजुङबाट काठमाडौंका लागि उडेको छ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले शव बोकेको हेलिकोप्टर उडेको पुष्टि गरेका छन्। सातै शव एकै हेलिकोप्टरमा राखेर पठाइएको उनले जनकारी दिए।

हेलिकोप्टर काठमाडौँ आइपुग्न करिव एक घण्टा लाग्ने बताइएको छ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved