संगीतकार प्रेम घिमिरेको बाबा गित सार्बजनिक (भिडियोसहित)

  • प्रकाशित मितिः भदौ, 8, 2076
  • पहिलो किताब संवाददाता

इटहरी/ गायक तथा संगीतकार प्रेम घिमिरेको संगीतमा बाबा बोलको गित भिडियोसहित सार्बजनिक भएको छ। यस गितमा बाबा र छोरा बिचको माया प्रेमलाई देखाउन खोजिएको छ ।

बालगायक प्रीन्स सिलवालको स्वर,भवानी अधिकारिको शब्द तथा दिनेश न्यौपानेको संगीत सम्योजन रहेको गितको भिडियोमा अभिनय चाही बरिष्ट कलाकार सरोज खनाल र बालगायक प्रीन्सकै देख्न सकिने छ।

कवि तथा पुर्ब अर्थमन्त्री शंकर प्रसाद कोइराला को उपस्थितिमा सार्बजनिक भयको गितको भिडियो निर्देशन चाही राजेन्द्र पाण्डे र राजकुमार तामाङ्ले गरेका हुन भने छायांकन राजेन्द्र पाण्डे र शान्त चौधरीले गरेका हुन।

यस गितको भिडियो सार्वजनिक गर्दै गायक तथा सँगितकार घिमिरेले यो गित सम्पुर्ण बुबाहरु प्रती समर्पण गर्न चाहेको बताए ।

हेर्नुहोस यस्तो छ भिडियो  :

डियो :



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved