सपनामा के देखे के हुन्छ ? जान्नुहोस् सपनाको फल

  • प्रकाशित मितिः मंसिर, 1, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / हामीले राती सुत्दा देखेको सपनाले हाम्रो दैनिक जिवनलाई निकै असर गरिरहेको हुन्छ । नराम्रो सपना देख्दा कहि नराम्रो पो हुने हो कि भन्ने पिरले हामीलाई सताइरहेको हुन्छ । यहाँ केही सपनाहरु र यसका फलका बारेमा जानकारी दिइएको छ ।

  •  घोडा चढेको देखेमा ठूलो पद पाउनु ।
  • आगो उठाएको देखेमा – अवैध धन प्राप्ति ।
  • घर बनाएको देखेमा – प्रसिद्धि प्राप्त गर्नु ।
  • कुवाको पानी देखेमा – विविध लाभ र बिजय ।
  • आगो बालेर समातेमा – कष्ट हुनु, व्यर्थ व्यय हुनु ।
  • आकाश देखेमा – ऐश्वर्य वृध्दि, सन्तान हुनु ।
  • कपाल देखेमा – धनलाभ हुनु । 
  • औंठी लगाएको देखेमा – धनलाभ र प्रशन्नता ।
  • घाँसको मैदान देखेमा – धेरै धन एकत्र गर्नु ।
  • घाम लागेको देखेमा – पदोन्नति वा लाभ हुनु ।
  • भूकम्प देखेमा – सन्तानलाई कष्ट र दुख । 
  • दाँत भाँचिएको देखेमा – दुख र झन्झट हुनु ।
  • मरेको मान्छेसँग कुरा गरेमा – मनोकांक्षा पूरा हुनु । 
  • सुपारी खाएको देखेमा( रोगबाट मुक्ति पाउनु । 
  • टोपी देखेमा – दुख नाश भएर, उन्नति हुनु ।
  • बादल देखेमा – विरक्ती र परिशानी बढ्नु ।
  • बलेको दियो देखेमा – आयु बृध्दि हुनु ।
  • फलाम देखेमा – कुनै धनवानद्वारा लाभ ।
  • बजार देखेमा – दरिद्रताको नाश हुनु ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved