बलीउडकी सबैभन्दा महङ्गी अभिनेत्री कङ्गना : कति लिन्छिन् एउटा फिल्मको ?

  • प्रकाशित मितिः कार्तिक, 12, 2075
  • पहिलोकिताव संवादताता

एजेन्सी / बलीउडमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्री दिपिका पादुकोण पछि पार्दै कङ्गना रनावत महङ्गी अभिनेत्रीको सबैभन्दा उच्च स्थानमा पुगेकी छिन् ।

पछिल्लो फिल्म पद्मावतमा ११ करोड लिएकी दिपिकाले आफु उक्त रकमको हकदार रहेको बताएकी थिइन् । उक्त फिल्ममा लिएको पारिश्रमिकका आधारमा दिपिकालाई महङ्गी नाइकाको सङ्घ्या दिइएको थियो ।

तर दिपिकालाई पछि पार्दै कङ्गनाले आफ्नो पारिश्रमिक १४ करोड तोकेकी छिन् ।

बलिउडमा क्वीनको उपमा पाएकी कङ्गनाले आफ्नो नयाँ फिल्म मणिकर्णिकाबाट पारिश्रमिक २ गुण बढाएकी हुन् ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved