पर्खाल भत्काएर घरभित्र छिर्‍यो भालु

  • प्रकाशित मितिः श्रावण, 28, 2076
  • पहिलो किताब संवाददाता

वाशिङटन/ अमेरिकाको कोलोराडोस्थित एक घरभित्र भालु छिरेको छ ।  कालो रङको सो भालु घरको एक भाग भत्काएर भित्र छिरेको र पछि पर्खाल भत्काएर बाहिरिएको प्रहरीले जनाएको छ । गत शुक्रबार सो घटना भएको हो ।  यद्यपि भालु छिरेको घर भने खाली भएकोले उसले त्यहाँ कसैलाई आक्रमण गर्न नपाएको  बताइएको छ । 

कोलोराडो पार्कस  एण्ड वाइल्ड लाइफले जनाएअनुसार सो भालुले ३५ भन्दा बढी सवारी साधन क्षतिग्रस्त पारेको छ भने इस्टेज पार्क क्षेत्रमा ९ वटा घर भत्काएको छ । (बीबीसीबाट) 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved