सगरमाथाको काखमा राजदुतको योगा

  • प्रकाशित मितिः असार, 1, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / सगरमाथाको काखमा पर्ने नाम्चे बजारमा पहिलोपटक योगा शिविर आयोजना गरिएको छ । भारतीय दुतावासले आइतबार योगा शिविर आयोजना गरिएको हो ।

नाम्चे बजारमा पहिलोपटक यस्तो योगा शिविर आयोजना गरिएको हो । सो योगामा भारतीय राजदूत मञ्जिवसिंह पुरीसहितका दुतावासका अधिकारीहरु सहभागी थिए । ठूलो संख्यामा स्थानीयहरुले समेत योगामा भाग लिएका छन् ।

यो योगा शिविरको प्रमुख उदेश्य योगाको महत्व बुझाउनुका लागि शान्दि र सद्भाव बढाउनु रहेको जनाइएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved