जुवातास खेल्नेसहित सिक्री लुटपाट गर्ने पक्राउ

  • प्रकाशित मितिः जेठ, 30, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / महानगरीय प्रहरी वृत्त कालिमाटीले जुवातास खेल्ने चार जनालाई पक्राउ गरेको छ । काठमाडौ महानगरपालिका–१४ कलंकी स्थित टहराभित्र जुवातास खेलिरहेको अवस्थामा मकवानपुरका राम बहादुर बलामीसहित ४ जनालाई पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट नगद १६ हजार २ सय १५ रुपैयाँ बरामद भएको छ । यस्तै महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरले सिक्री लुटपाट गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बु देउसा गाउँपालिका–३ का बखत विक छन् । उनले बागबजार बस्ने आश्रीत श्रेष्ठले लगाएको सुनको सिक्री लुटेका थिए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved