एक लाख रकमसहित इन्जिनियर रङ्गेहात पक्राउ

  • प्रकाशित मितिः जेठ, 30, 2076
  • पहिलो किताब संवाददाता

सप्तरी / अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले इञ्जिनीयर विकास श्रेष्ठलाई घुससहित रङ्गेहात पक्राउ गरेको छ । सप्तरीको रुपनी गाउँपालिकाका श्रेष्ठलाई आज विहान अख्तियारले पक्राउ गरेको हो ।

झोलुङ्गे पुल निर्माण सम्पन्न भइसकेको पुलको बिल भुक्तानी गर्ने विषयमा एक लाख रुपैयाँ घुस लिएको आरोपमा उनलाई पक्राउ गरिएको आयोगका प्रमुख महेश आचार्यले जानकारी गराएका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved