प्रनेश पक्राउको विरोधमा प्रदर्शन

  • प्रकाशित मितिः जेठ, 29, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौँ / युट्युबमा चलचित्रको व्यंग्यात्मक समीक्षा गरेका मेमे नेपालका सञ्चालक प्रनेश गौतमलाई प्रहरीले साइबर अपराधको अभियोगमा पक्राउ गरेको विरोधमा बुधबार माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ । गौतम पक्राउविरुद्धमा स्वतन्त्ररुपमा युवाहरु माइतीघर मण्डलामा उपस्थित भएका थिए । उनीहरुले 'फ्रि प्रनेश', 'नराम्रोलाई नराम्रो भन्न् किन नपाउने ?', 'नेपालि फिल्म इण्डस्ट्रिजको दादागिरी बन्द गर' लगायतका प्ले कार्ड बोकेका थिए । यसैगरी अभिव्यक्ति स्वतन्त्रता हनन् भएको भन्दै मुखमा कालो टेप टाँसेर प्रक्राउको विरोध गरिएको थियो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved