पाँच दिनसम्म प्रधानमन्त्री कार्यालय कसले चलायो ?

  • प्रकाशित मितिः जेठ, 29, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं/ नेपाली कांग्रेसले प्रधानमन्त्री विदेश भ्रमणमा गएपछि पाँच दिन प्रधानमन्त्री कार्यालय कसले चलायो भनेर प्रश्न गरेको छ ।

वुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले प्रधानमन्त्री यूरोप जाँदै गर्दा कार्यभार दिने भन्ने पत्र संसदमा पाँच दिनपछि मात्र प्राप्त भएकोले त्यसबीचमा प्रधानमन्त्री कार्यालय कसले चलाईरहेको थियो भन्दै प्रश्न गरिन् ।

‘प्रधानमन्त्री ज्यू युरोप जाँदै गर्दा उहाँले कार्यभार दिने भन्ने पत्र पाँच दिनपछि आज सदनमा प्राप्त भयो’ भुसालले संसदमा प्रश्न गरिन्‘ पाँच दिन प्रधानमन्त्री कार्यालय कसले चलाएको छ ?’

प्रधानमन्त्री जेनेभा, लण्डनमा जाँदा संसदमा जानकारी नगराइएको भन्दै उनलजे आपत्ति जाइन् । ‘कुन उदेश्यका लागि जाँदै हुनुहुन्छ भनेर संसदमा किन जानकारी गराइएन संसदलाई किन गुम्रहामा राखियो ?’ उनले प्रश्न गरिन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved