जोन अब्राहम र इमरान हाशमी एउटै फिल्ममा देखिने

  • प्रकाशित मितिः जेठ, 29, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी / अभिनेताद्वय जोन अब्राहम र इमरान हाशमी एकै सिनेमामा देखिने भएका छन् । उनीहरू संजय गुप्ताको निर्देशनमा बन्ने एक ग्याङस्टर ड्रामामा एकसाथ देखिने भएका हुन् ।

जोन र इमरानले एउटै सिनेमामा काम गर्न लागेको यो पहिलो अवसर हो ।

‘जोनसँग यो मेरो तेश्रो सिनेमा हो र इमरानसँग पहिलोपटक काम गर्दैछु । पहिलो पटक काम गर्न लागेकोमा म उत्साहित छ’, संजयले भने ‘म पहिलादेखि नै उनीसँग काम गर्न चाहन्थे । ग्याङ्स्टर सिनेमा मेरो आधार हो र म यो लिएर फर्किएको छु । खासमा भन्नुपर्दा यो घर फर्किए जस्तै हो ।’



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved