मंगलबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढ्यो

  • प्रकाशित मितिः जेठ, 28, 2076
  • पहिलो किताब संवाददाता

काठमाण्डौ / मंगलबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ १५ पैसा र बिक्रीदर १११ रुपैयाँ ७५ पैसा तोकेको छ । हिजो खरिददर ११० रुपैयाँ ८६ पैसा र बिक्रीदर १११ रुपैयाँ ४६ पैसा तोकेको थियो । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६४ पैसा र बिक्रीदर २९ रुपैयाँ ८० पैसा छ ।

हिजो सोमबार खरिददर २९ रुपैयाँ ५६ पैसा र बिक्रीदर २९ रुपैयाँ ७२ पैसा थियो । कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६९ पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ ४५ पैसा र बिक्रीदर ३० रुपैयाँ ६१ पैसा थियो । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २६ पैसा र बिक्रीदर ३० रुपैयाँ ४२ पैसा छ ।

हिजो खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा थियो । रिंगिट १ को खरिददर २६ रुपैयाँ ७० पैसा र बिक्रीदर २६ रुपैयाँ ८४ पैसा छ । हिजो खरिददर २६ रुपैयाँ ६५ पैसा र बिक्रीदर २६ रुपैयाँ ८० पैसा रहेको थियो । वन एक सयको खरिददर ९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९ रुपैयाँ ४२ पैसा रहेको छ । हिजो खरिददर ९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९ रुपैयाँ ४३ पैसा थियो ।

कुवेती दिनारको १ को खरिददर ३६५ रुपैयाँ ८० पैसा र बिक्रीदर ३६७ रुपैयाँ ७७ पैसा तोकिएको छ । हिजो खरिददर ३६५ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६७ रुपैयाँ २५ पैसा थियो । बहाइन दिनार १ को खरिददर २९४ रुपैयाँ ८२ पैसा र बिक्रीदर २९६ रुपैयाँ ४१ पैसा छ । हिजो खरिददर २९४ रुपैयाँ ०२ पैसा र बिक्रीदर २९५ रुपैयाँ ६१ पैसा रहेको थियो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved