अमिताभ बच्चनको ट्वीटर ह्याक ... !

  • प्रकाशित मितिः जेठ, 28, 2076
  • पहिलो किताब संवाददाता

एजन्सी / बलिउडका वरिष्ठ अभिनेता अभिताभ बच्चनको ट्वीटर एकाउन्ट ह्याक भएको छ । उनको एकाउन्ट सोमबार राति प्रो पाकिस्तानी टर्किश ह्याकर ग्रुप आइल्डिज टिम टर्किश साइबर आर्मीले ह्याक गरेको हो ।

अमिताभले हरेक दिन उर्जा दिने खालका सन्देश सामाजिक संजाल ट्वीटरबाट दिँदै आएका छन् ।

तर उनको ट्वीटर ह्याक भएपछि भने यसले ठूलै समस्या निम्त्याएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved