भारतले अष्ट्रेलियालाई हराएपछि पुनमको यस्तो ‘हर्कत’

  • प्रकाशित मितिः जेठ, 27, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी  / बलिउडकी मोडल पुनम पाण्डे सधै कुनै न कुनै विवादमा आइरहन्छिन् । उनी अश्लिल हाउभाउका कारण बढी विवादित बन्छिन् । बलिउडमा जम्ने उनको योजना खासै सफल भएन । पाण्डे अहिले सामाजिक सञ्जालमा उत्तेजक तस्वीर राखेर चर्चामा छिन् ।

उनै पाण्डेले आइतबार बेलुका भएको भारत र अष्ट्रेलियाबीचको विश्वकप क्रिकेट खेलपछि एउटा उत्तेजक तस्वीर सार्वजनिक गरेकी छिन् । भारतले अष्ट्रेलियालाई हराएपछि उनले टिम इण्डियाको लागि भन्दै उत्तेजक तस्वीर सार्वजनिक गरेकी हुन् ।

उनी यस्तै खालका तस्वीर राखेर चर्चित बन्ने धुनमा छिन् । उनले केही समय अगाडि भारतले क्रिकेटको विश्वकप जितेको खण्डमा मैदानमा नाङ्गै दौडने घोषणा समेत गरेकी थिइन् । यस पटक उनले यस्तो विवादास्पद घोषणा भने गरिसकेकी छैनन् । 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved