झाडापखालाका कारण एकै गाउँका १ सय ३० भन्दा धेरै बिरामी

  • प्रकाशित मितिः जेठ, 27, 2076
  • पहिलो किताब संवाददाता

सिन्धुपाल्चोक / जिल्लाको बलेफी गाउँपालिका– ५ बिन्जेलमा झाडापखालाको महामारी फैलिएको छ । झाडापखालाका कारण एकै गाउँका १ सय ३० जनाभन्दा धेरै बिरामी परेका हुन् । बिरामीमध्ये ९६ जनालाई गाउँमै पुगेका स्वास्थ्य टोलीले उपचार गरिरहेको छ भने अन्य बिरामीको अवस्था गम्भीर छ ।

गम्भीर बिरामीको खाडिचौरमा रहेको सिन्धु सदाबहार अस्पताल र काठमाण्डौ रेफर गरिएको छ । स्थानीयको विवाह भोज खाएपछि झाडापखाला लागेको बिरामीको भनाइ छ । विषाक्त खाना र पानीका कारण झाडापखालाको प्रकोप फैलिएको चिकित्सकको भनाइ छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved