वरिष्ठ कलाकार गिरीश कर्नाडको निधन

  • प्रकाशित मितिः जेठ, 27, 2076
  • पहिलो किताब संवाददाता

बैङ्लोर / वरिष्ठ कलाकार एवं नाटककार गिरीश कर्नाडको सोमबार ८१ वर्षको उमेरमा बैङ्लोरमा निधन भएको छ ।

उनी सन् १९३८ मे १९ मा महाराष्ट्रको माथेरानमा जन्मिएका थिए । उनी भारतका चिनिएका समकालीन लेखक, अभिनेता, सिनेमा निर्देशक तथा नाटककारका रूपमा परिचित थिए ।

उनले पछिल्लो समय एक था टाइगर तथा टाइगर जिन्दा है जस्ता सुपरहिट सिनेमामा काम गरेका थिए । उनको हिन्दीका अलावा कन्नड तथा अंग्रेजी भाषामा विशेष दख्खल थियो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved