कतारमा २०२२ मा हुने विश्वकप फुटबलमा ३२ टिम खेल्ने

  • प्रकाशित मितिः जेठ, 9, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी / आउँदो फिफा विश्वकप फुटबलमा ३२ टिम नै खेल्ने भएका छन् । २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलमा ३२ बाट बढाएर ४८ देशलाई विश्वकप खेल्न दिने विषयमा लामो छलफल भएको थियो । तर पर्याप्त तयारी अभावका कारण आउँदो संस्करणमा यो सम्भव नदेखिएको हो ।२०२२ को फिफा विश्वकप फुटबलमा ३२ टिम खेल्ने

कतारले पनि ४८ देशलाई विश्वकप खेलाउने गरि तयारी गर्ने बताए पनि अहिले त्यो सम्भव नहुने देखिएको छ । गएको नोभेम्बरमा यूईएफएका अध्यक्ष अलेक्जेन्डर सेफरिनले पनि २०२२ को विश्वकपमा ४८ देशलाई खेलाउन नसकिने बताएका थिए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved