यसो भन्छिन आलिया आफ्नो बिहे बारे

  • प्रकाशित मितिः जेठ, 2, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी / बलिउडमा पछिल्लो समय विवाहको माहौल चलिराखेको छ । प्रियंका चोपडा, दीपिका पादुकोण, सोनाम कपुरजस्ता अभिनेत्रीहरुले घरजम गरे ।

आलिया भटले पनि विवाह गर्ने व्यापक हल्ला चलिरहेको थियो । केही दिनको बिदामा युरोप टुर गएकी आलियाले रनवीर कपुरसँग विवाह गर्न लागेको हल्ला फैलिएको थियो ।

युरोप टुरबाट मुम्बई फर्किएकी उनले विवाहको कुरा हल्ला भएको बताएकी छिन् । युरोपमा विवाह गर्ने कुनै तयारीका साथ नगएको उनले बताएकी छिन् । विवाहका लागि अझै केही वर्ष आफु तयार नरहेको उनले बताएकी छिन् ।

विवाहका लागि अझै केही वर्ष सोच नरहेको र बलिउड करिअर महत्वपुर्ण रहेको उनले बताएकी छिन् । रनवीरबारे उनले बोल्न भने चाहिनन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved