घाँटीबाट सुनको सिक्री लुटियो

  • प्रकाशित मितिः जेठ, 1, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / काठमाडौंमा महिलाको घाँटीबाट सुनको सिक्री लुटिएको छ।

बुढानिलकण्ठ नगरपालिका–९ निलोपुल बस्ने ७४ वर्षीया उषा बिष्टको साथबाट करिब दुई तोलाको सुनको सिक्री मंगलबार साँझ लुटपाट भएको छ।

निलो पुलस्थित तरकारी बजारमा तरकारी किनिरहेकी बिष्टले घाँटीमा लगाएको सिक्री नम्बर नखुलेको स्कुटरमा सवार २ जना अपरिचित ब्यक्तिले लुटी फरार भएको बताइएको छ।

लुटपाटमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved