हाइड्रोको भोलि बुक क्लोज

  • प्रकाशित मितिः जेठ, 1, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / पञ्चकन्यामाई हाइड्रोले दुईवटा आर्थिक वर्षको संयुक्त वार्षिक साधारणसभाका लागि भोलि बिहीबार बुक क्लोज गर्ने भएको छ । कम्पनीले जेठ २० गते गर्न लागेको दोस्रो र तेस्रो वार्षिक साधारणसभा गर्ने भएको छ । साधारणसभाले वार्षिक प्रतिवेदन, लेखा परीक्षक नियुक्तिलगायत सर्वसाधारण शेयरधनी र संस्थापकका एक–एक जना सञ्चालक चयन गर्ने कार्यक्रम रहेको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved