भ्रष्टाचार मुद्धामा अख्तियारका पूर्वआयुक्त पाठक विशेष अदालतमा हाजिर

  • प्रकाशित मितिः जेठ, 1, 2076
  • पहिलो किताब संवाददाता

काठमाडाैं : ७८ लाख भ्रष्टाचारको मुद्दा खेपिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक आज बुधबार विशेष अदालतमा हाजिर भएका छन् ।

अदालतका अध्यक्ष बाबुराम रेग्मी सहितको इजलासले उनको बयान लिएको छ । अख्तियारमा परेको मुद्दाको अनुसन्धान प्रभावित पार्न ७८ लाख रकम घुस लिएको भन्दै पाठकविरुद्ध गत वर्ष चैतमा मुद्दा दायर भएको थियो ।अन्नपूर्ण



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved