क्रोममा रिडर मोड

  • प्रकाशित मितिः बैशाख , 13, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौँ / गुगल त्रोममा प्रयोगकर्ताले रिडर मोडको सुविधा पाउने भएका छन्  । अहिले यो फिचर परीक्षणकै क्रममा छ  ।
केही प्रयोगकर्ताहरूले क्रोममा रिडर मोड फिचर देखेपछि यो तथ्य बाहिरिएको हो । रिडर मोडले प्रयोगकर्तालाई वेबसाइटमा भएको विभिन्न रङ र विज्ञापनलाई हटाएर पढ्न सजिलो बनाइदिन्छ । लामो र धेरै पढ्नुपर्दा यस्तो फिचर बढी उपयोगी हुन्छ । यो फिचर प्रयोगकर्तामैत्री हुन्छ । सफारीसहितका केही ब्राउजरमा यो पहिलेदेखि नै उपलब्ध फिचर भए पनि क्रोममा भने यो पहिलोपटक यस्तो फिचर आउन लागेको हो । यो अहिलेलाई डेस्कटपमा मात्रै उपलब्ध हुनेछ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved