सरकारले ६ दिन सार्वजनिक विदा दिने

  • प्रकाशित मितिः बैशाख , 13, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौँ  / यो वर्ष देखि सबै प्रदेश सरकारले स्थानीय स्तरमा ६ दिन सार्वजनिक विदा दिने भएको छ । हिजो (विहीबार) बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निणर्य गरेको हो । बैठकले प्रदेश स्थापना दिवसको दिन फागुन ३ गते ,बकर इद , माघी र माघे सक्रान्तिमा माघ १ र २ गते जातजाति र समुदाय अनुसार प्रदेशले विदा दिन पाउने निणर्य गरेको छ ।

त्यस्तै स्थानीय चाडपर्वलाई मध्ययनजर गर्दै स्थानीय तहबाट १ दिन र स्थानीय समुदायबाट थारुहरुको अवतारी , मगरहरुको भूजिया र मुस्लिमहरुको रामजान ,जितगढी विजय उत्सव , भगवती जात्रा जस्ता पर्वमा पनि विदा दिने भएका हुन्।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved