९६ जना स्टाफ नर्स, १० जना एमबीबीएस डाक्टर सहित १७० जनाका लागि स्थायी हुने अवसर

  • प्रकाशित मितिः बैशाख , 13, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौँ / लोकसेवा आयोगले भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका लागि ९६ जना स्टाफ नर्स, १० जना एमबीबीएस डाक्टर सहित विभिन्न १७० पदमा स्थायी पदपूर्ति गर्न दरखास्त आवहान गरेको छ ।

केन्द्र स्थापना भएको छ बर्षमा सरकारले दरबन्दी स्वीकृत गरेपछि आयोगले स्थायी पदपूर्तिका लागि प्रक्रिया अघि बढाएको हो ।

आज प्रकाशित सूचना अनुसार दरखास्त दिने म्याद अगामी ३ जेठसम्मका लागि मात्रै छ । दोब्बर दस्तुर तिरेर जेठ १० सम्म दरखास्त हाल्न सकिने बताइएको छ ।

विस्तृत जानकारीका लागि यो सूचना हेर्नुहोला



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved