पबजी खेलेको आरोपमा १० जना पक्राउ

  • प्रकाशित मितिः फाल्गुन, 30, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / भारतको गुजरातस्थित राजकोटमा मोबाइल गेम पबजीमाथि प्रतिबन्ध लगाइएको द इन्डियन एक्सप्रेसले छ ।

यो प्रतिबन्धपछि यहाँ १० जनालाई पबजी खेलेको आरोपमा पक्राउ गरिएको छ ।

पुलिसले अनुसन्धानका लागि उनीहरुको मोबाइल पनि जफत गरिएको छ । पुलिसका अनुसार यो गेम खेल्नेहरु यतिसम्म आदी हुन्छन् कि पुलिसको समूह पक्राउ गर्न पुग्दासमेत उनीहरुलाई केही अत्तोपत्तो थिएन ।

पुलिस अधिकारी मनोज अग्रवालले उक्त शहरमा मार्च ६ देखि पबजी प्रतिबन्ध गरेका हुन् ।

बुधबार राजकोट स्पेशल अपरेशन ग्रुप (एसजीओ) ले तीन युवकलाई पुलिस मुख्यालयमा नजिकै पक्राउ गरेको थियो । उनीहरुलाई पबजी खेलिरहेका बेला नै पक्राउ गरिएको पुलिसले जानकारी दिएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved