कपडा पसल अगाडि फेला प¥यो शंंकास्पद वस्तु

  • प्रकाशित मितिः फाल्गुन, 30, 2075
  • पहिलो किताब संवाददाता

दाङ / दाङको एक कपडा पसल अगाडि शंकास्पद वस्तु फेला पारिएको छ।

तुलसीपुर उपमहानगरपालिका–५ बिपि चोक नजिकै एक कपडा पसल बाहिर पनि शंकास्पद वस्तु भेटिएको छ। सो वस्तुलाई इलाका प्रहरी कार्यालय, तुलसीपुर प्रमुख प्रेम शाहीको टोलिले नियन्त्रणमा लिएको छ।

शंकाष्पद वस्तु भेटिएपछि तुलसीपुरको जनजिवन सशंकित बनेको छ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्द आह्वान गरेको दिनमा शंकाष्पद वस्तु भेटिनुले यस कार्यमा सोही पार्टी संलग्नता हुनसक्ने प्रहरीले आशंका गरेके छ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved