फेरी घट्यो सुनको भाउ, हेर्नुहोस् आजको सुनचाँदीकोे मूल्य

  • प्रकाशित मितिः फाल्गुन, 28, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको भाउ २०० रुपैँयाले घटेको छ । सोमबार तोलामा ६० हजार ५०० मा कारोबार भएको सुनको भाउ मंगलबार २०० घटेर ६० हजार ३०० मा कारोबार भएको हो ।

यस्तै मंगलबार तेजावी सुन तोलमा ६० हजारमा कारोबार भइरहेको छ चाँदी तोलमा ७४५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved