चीनबाट ३२ अर्बको गाई ल्याउने सरकारको तयारी, किसान भन्छन् गाई होइन प्रविधि भित्र्याउ

  • प्रकाशित मितिः फाल्गुन, 20, 2075
  • पहिलो किताब संवाददाता

चितवन / चीनबाट गाई ल्याउने नेपाल सरकारको तयारीको दुग्ध उत्पादक किसानको विरोध गर्दै आएका छन् । किसानले विरोध गरे पनि सरकारले ३२ अर्ब लगानीमा गाई ल्याउने तयारी सुरु गरेका छ । त्यसका लागि चाइना एकेडेमी अफ एग्रिकल्चर मेकानाइजेसन साइन्स र चाइना सिएएमसी इन्जिनियरिङ कम्पनीसँग सम्झौता गरिएको छ । गाई ल्याउन गरिएको सम्झौताको दुग्ध उत्पादन किसानले विरोध गरको छन् ।

नेपालमा अहिले दैनिक २२ लाख लिटर दूध उत्पादन भइरहेको छ । किसानले उत्पादन गरेको दूध बिक्रीको समस्या रहेको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष रत्नमणि न्यौपाने बताउँछन् । बजार पाउनु जत्तिकै समस्या बिक्री भएका दूधको भुक्तानीमा पनि रहेको उनले बताए ।

किसानले दूधको भुक्तानी रकम पनि पाउन महिनौँसम्म कुर्नु परेका छ । ‘लागत अनुसारको मूल्य किसानले पाउन सकेको छैनन्,’ उनी भन्छन्, ‘ढुटो, चोकर, दानाकोे मूल्य भने दिनहूँ बढिरहेको छ ।’
                                                                      नागरिक दैनिकबाट

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved