प्रियंकाको बारेमा यसो भनिन् निककी पूर्व प्रेमिकाले

  • प्रकाशित मितिः फाल्गुन, 16, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / बलिउडकि चर्चित नायिका प्रियंका चोपडा जोनस हालै भ्यानिटी फेयर अस्कर आफ्टर पार्टीमा देखिएकी थिइन् । आफ्ना श्रीमान् निक जोनससँग उनी उक्त कार्यक्रममा पुगेकी थिइन् ।

उनी कालो गाउनमा निकै नै सुन्दर र आकर्षक देखिएकी थिइन् । प्रियंकाको यो लुकले त्यहाँ उपस्थित मानिसलाई मात्र नभएर निककी पूर्व प्रेमिका माइली साइरसलाई पनि असाध्यै मन प¥यो । माइलीले निकसँगको प्रियंकाको फोटोमा कमेन्ट गर्दै उनको प्रशंसा गरेकी छिन् ।

सेलिब्रिटी मेकअप आर्टिस्ट पेटी डुबराफले प्रियंकाको एउटा तस्बिर आफ्नो इन्स्टाग्राम अकाउन्टमा सेयर गरेकी थिइन् । जसमा निककी पूर्व प्रेमिका माइली साइरसले कमेन्ट गरिन्, ‘सुन्दर, धेरैभन्दा धेरै माया’



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved