माग पूरा नगरे आन्दोलनमा उत्रिने ग्यास व्यवसायीको चेतावनी

  • प्रकाशित मितिः फाल्गुन, 16, 2075
  • पहिलो किताब संवाददाता

काठमाडौँ / ग्यास व्यवसायीहरु आफ्नो लगानीअनुरुप सकारले उचित कमिसन वृद्धि नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । ग्यास वितरक संघ नेपाल र ग्यास व्यवसायी महासंघले बुधबार छुट्टाछुट्टै प्रेस विज्ञप्ति प्रकाशित गरी सो चेतावनी दिएका हुन् ।

संघका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठद्वारा हस्ताक्षर गरिएको सो विज्ञप्तिमा व्यवसायीहरुले उठाएको १० बुँदे माग पूरा नगरिए आन्दोलनमा उत्रिने भनिएको छ ।

ग्यास वितरक/विक्रेताको पनि समयानुकूल उचित प्रतिफल (कमिसन) ६ प्रतिशत हुनुपर्ने संघको माग रहेको छ ।

नेपाल समाचारपत्रबाट

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved