१६ वर्षीय युवाले बनाए माउबिनै चल्ला निकाल्ने प्रविधि

  • प्रकाशित मितिः फाल्गुन, 14, 2075
  • पहिलो किताब संवाददाता

भैरहवा / कुखुराले मात्र अण्डा कोरल्छ भन्ने मान्यातालाई तोड्दै रुपन्देहीमा एक युवाले नयाँ प्रविधि अपनाएर चल्ला उत्पादन गरेका छन् । भारतमा ह्याचरी प्रविधिको अवलोकनपछि केपीएम एजुकेसन प्रालिमा १० कक्षामा अध्ययनरत १६ वर्षीया ऋषिकुमार गुप्ताले विद्युतीय उपकरणको प्रयोग गरेर चल्ला कोरल्ने प्रविधिको विकास गरेका हुन् ।

गुप्ता आफैँले निर्माण गर्नुभएको उपकरणको प्रयोग गरेर अण्डाबाट चल्ला निकाल्न सफल हुनुभएको हो । यसका लागि उहाँले स्याउको कार्टुनको प्रयोग गर्नुभएको छ । उक्त कार्टुनको चारैतिर थर्माकोल लगाएर दुई भागमा विभाजन गरिएको छ ।

गोरखापत्रबाट



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved