७० वर्षीय वृद्धले गरे १३ बर्षिया नातिनीको बलात्कार

  • प्रकाशित मितिः माघ, 28, 2075
  • पहिलो किताब संवाददाता

बुटवल / ७० बर्षे बृद्ध नातिनी बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । बृद्धले खुकुरी देखाउँदै १३ वर्षीया आफ्नै नातिनीलाई पटक पटक बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।

उनलाई भारतको आशमबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।

बाबु घरमा नबस्ने र दुई नातिनीहरु हजुरबुवासँगै बस्दै आएका थिए । बालिका एक्लै भएको मौका छोपि बृद्धले खुकुरी देखाएर बलात्कार गरेको पिडित बालिकाले बताएकी छिन् ।

पिडकलाई नेपाल ल्याइसकिएको र घटना बारे थप अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved