राजामौलीको फिल्ममा लोकप्रिय हिरोइन आलिया

  • प्रकाशित मितिः माघ, 25, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / बाहुबलीपछि एसएस राजामौली अर्को फिल्म निर्माणमा व्यस्त छन् । बाहुबली जस्तो ब्लक बस्टर फिल्म बनाउने निर्देशक राजामौलीले आफ्नो आगामी फिल्मा आलिया भट्टलाई लिने भएका छन् । आलिया भट्ट अहिले बलिउडकी लोकप्रिय हिरोइनको सूचीमा सामेल भएकी छन् ।

Related image

बाहुबलीपछि राजामौली आफ्नो फिल्म ‘आरआरआर’मा व्यस्त छन् । यो फिल्ममा रामचरण तेजा र एनटीआर जुनियर लिड रोलमा छन् । हिरोइन अहिलेसम्म फाइनल भएको छैन ।

Image result for आलिया भट्ट

फिल्मको नाम अलि फरक छ । राजामौलीले आलियासँग करण जोहरमार्फत सम्पर्क गरेका छन् । आलियालाई करणले बलिउडमा लन्च गरेका हुन् । करणका धेरै फिल्ममा आलियाले काम गरिसकेकी छन् । आरआरआर’मा करण कोप्रोड्युसर पनि हुन् । त्यसैले करणले भनेको आलियाले मान्नेछिन् र राजामौलीको फिल्ममा देखिनेछिन्।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved