‘रुमालै छ चिनो’को पोष्टर सार्वजनिक

  • प्रकाशित मितिः माघ, 24, 2075
  • पहिलो किताब संवाददाता

काठमाडौं / प्रदर्शन मिति नजिकिदै गर्दा ‘रुमालै छ चिनो निर्माण टिमले फिल्मको चार पोष्टर सार्वजनिक गरेको छ । उक्त फिल्म फागुन–१० गते प्रदर्शमा आउने भएको छ ।

दिनेश सिंह ठकुरी निर्देशित ज्योती फिल्मस्को ब्यानरमा चन्द्र बहादुर खड्का, दिपक ढकाल र राम प्रसाद पाण्डे सयुक्त निर्माण गरेका हुन् । पोष्टरमा अभिनेता सुशान्त कार्की र अभिनेत्री अप्सना थापालाई देख्न सकिन्छ

बिनोद सापकोटाको छायांकन र शिब थारुले सम्पादन रहेको फिल्ममा सुशान्त र अप्सनाको साथमा संचिता लुइँटेल,किशोर खतिवडा, रश्मी भट्ट,लक्ष्मण बिक्रम बस्नेत, सुरज महरा, मिथिला शर्मा, सुरबीर पण्डित, सन्ध्या खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / कृष्ण कार्की / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved