छिट्टै बाबु बन्दै आर्यन

  • प्रकाशित मितिः माघ, 22, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / चक्लेटी नायक भनेर चिनिने चर्चित अभिनेता आर्यन सिग्देल बाबु बन्ने भएका छन् । चार वर्ष पहिले प्रेमिका सपना भण्डारीसंग बिहे गरेका सिग्देल यही फगुनमा बुबा बन्न लागेको हुन । आफ्नै फ्यान संग विवाह बन्धनमा बाधिएका सिग्देल छिट्टै बाबु बन्न लागेको खबर बाहिर आएको हो ।

आर्यन र सपनाको २०७१ साल वैशाख ६ गते विवाह भएको थियो । उनीहरुले लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गरेका थिए । सपना आर्यनभन्दा ७ वर्ष कान्छी हुन् ।

अभिनेता आर्यन अहिले चलचित्रको छायांकनका लागि यतिबेला सिक्किममा रहेको बताइएको छ । चलचित्रको छायांकन सकेर नेपाल फर्किए पश्चात भने उनी केही समय श्रीमती सपनाका साथमा रहने तयारीमा छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / कृष्ण कार्की / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved