फेसबुकमा फोटो परिवर्तन गर्दा प्रेमीले झारे प्रेमिकाको दाँत

  • प्रकाशित मितिः पुष, 30, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / फेसबुकमा प्रोफाइल फोटो परिवर्तन गर्दा एक प्रेमीले प्रमीकाको दाँत झारिदिएका छन् । सामान्य विवाद बढ्दै गएपछि रिसको सुरमा प्रेमिले प्रेमिकाको दाँत नै झारिदिएका हुन् ।

लिभरपुलकि लोइस एसटोनले आफ्नो फेसबुकको प्रोफाइल फोटोबाट उनका प्रेमी एन्ड्रयू म्याकनेयरलाई हटाएपछि विवाद सुरु भएको थियो । सोही विवादका क्रममा उनले लोइसको अगाडिको ३ वटा दाँत झारिदिए भने बंगारा समेत बङ्ग्याइदिए ।

उनका प्रेमी म्याकनेयरलाई दाँत झारेकोमा कारवाही पनि भयो । उनी अहिले ३६ महिनाको जेल सजाय काटिरहेका छन् ।

म्याकनेयरले उनलाई पहिले पनि निकै पिट्ने गरेको लोइसले बताएकि थिइन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / कृष्ण कार्की / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved