आगलागीबाट घर जल्दा १० लाखको क्षति

  • प्रकाशित मितिः पुष, 29, 2075
  • पहिलोकिताव संवादताता

 

संखुवासभा / संखुवासभामा घरमा बालेको चुल्होबाट आगलागी हुँदा करिब १० लाखको क्षति भएको छ । सोही स्थान बस्ने तिलक बहादुर राईको घरमा बालेको चुल्होबाट आगलागी हुँदा राईको २ तले घर, घर भित्र रहेको सम्पूर्ण सामान जलेर नष्ट भएको छ । प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved