पानी तान्ने क्रममा कुवामा डुबेर एक महिलाको मृत्यु

  • प्रकाशित मितिः पुष, 29, 2075
  • पहिलोकिताव संवादताता


दाङ / दाङको घोराहीमा एक महिलाको कुवामा डुबेर मृत्यु भएको छ । शनिबार नुहाउनलाई कुवाबाट पानी तान्ने क्रममा कुवामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनको मानसिक अवस्था ठिक नभएको भन्ने वताइएको छ ।

डुबेर मृत्यु हुनेमा ५० वर्षीया जुगानी चौधरी रहेककी छिन् । उनको शव शनिबारनै स्थानिय र प्रहरीको सहयोगमा कुवाबाट बाहिर निकालिएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / कृष्ण कार्की / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved