२ किलो सुनसहित सिरहाबाट ४ जना पक्राउ

  • प्रकाशित मितिः पुष, 28, 2075
  • पहिलो किताब संवाददाता

सिरहा / सिरहाबाट २ किलो सुनसहित ४ जना पक्राउ परेका छन् । शनिबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत घुर्मीखोला भन्ने ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा प्रहरीले सुन गोलबजार र मिर्चैया नगरपालिको सीमाबाट भारतीय नम्बर प्लेटको स्कारपियोसहित उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved