सांसदको पिएको तलब अब उनीहरुकै खातामा

  • प्रकाशित मितिः पुष, 27, 2075
  • पहिलो किताब संवाददाता

काठमााडौं / सांसदका पदाधिकारी तथा सांसदका स्वकीय सचिव (पिए) को तलब अब उनीहरुकै खातामा जाने भएको छ । संघीय संसद् सचिवालयले पुसदेखि स्वकीय सचिवालयका कर्मचारीको तलब कट्टा गरी सांसद तथा पदाधिकारीको तलब पठाउने भएको हो ।

सांसदले आफन्तलाई स्वकीय सचिव राखेको तथा उनीहरुको पारिश्रमिकसमेत आफैले राख्दै आएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित भएपछि संसद् सचिवलयले पिएको तलब सांसदको खातामा पठाउने रोक लगाएको हो ।

‘स्वकीय सचिवको पारिश्रमिक यही महिनादेखि उहाँहरुकै खातामा राख्छौँ। अब सांसदहरुको खाामा पिएको तलब जान्न,’ सचिवालयका प्रमुख लेखा नियन्त्रक पुष्पप्रसाद गुरागाईले भने ।

नयाँ पत्रिका दैनिकबाट

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved